भारत / चीन / सार्क « Khabarhub

निर्भया सामूहिक बलात्कार प्रकरणका दोषी चारैजनालाई मृत्युदण्ड दिइने

नयाँ दिल्ली– भारतमा ठूलै हलचल ल्याइदिएको ‘निर्भया’ सामूहिक बलात्कार प्रकरणका चारै दोषीलाई आगामी मार्च ३ मा मृत्युदण्ड दिइने भएको छ । सोमबार भारतको पटियाला हाउस अदालतले उनीहरुलाई मृत्युदण्ड दिइने मिति तय गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चारै दोषीलाई मार्च ३ का दिन बिहान ६ बजे मृत्युदण्ड दिइने छ । यसअघि दुईपटक उनीहरुलाई मृत्युदण्ड दिइने…