भारत / चीन / सार्क Archives | Page 318 of 336 | Khabarhub Khabarhub

किन बढ्यो अमेरिका–चीन व्यापार युद्ध ?

काठमाडौं- विश्वको पहिलो र दोस्रो अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीन अहिले व्यापार युद्धमा होमिएका छन् । यो युद्धमा हतियार बनेको छ, एक अर्काको सामान आयातमा भन्सार दरको बृद्धि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत ५ मेमा १० मेबाट लागू हुनेगरी २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सारलाई बढाएर…