Live on
Your Voice, Your Power
काबुल- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । कन्दाहार प्रान्तको मिवान्द जिल्लामा रहेको बजारस्थित एक प्रहरी चौकीमा तालिबान लडाकुको समूहले गरेको आक्रमणपछि भएको झडपका क्रममा अरु ४ सुरक्षाकर्मी घाइते भएका छन् । झपडको क्रममा तालिबान लडाकू तर्फपनि हताहती भएको तर यस यकिन सङ्ख्या भने…