भारत / चीन / सार्क Archives | Page 323 of 324 | Khabarhub Khabarhub

भारतले किन्यो ७ सय करोडको अत्याधुनिक हतियार

एजेन्सी– भारतले फास्ट ट्रयाक प्रकृयामार्फत् अमेरिकी कम्पनीसँग ७ अर्ब भारतीय रुपैयाँ बराबरीको ७२ हजार ४ सय असल्ट राइफल खरिद सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे मंगलबार भारतीय रक्षामन्त्रालयले जानकारी दिएको छ । यि राइफलहरु अमेरिकी सुरक्षाबल सँगै केही युरोपेली देशका सेनाले पनि प्रयोग गर्दै आएका छन् । फास्ट ट्रयाक प्रोक्योर्मेन्ट एफटीपी प्रकृयामार्फत् एसआईजी जार असल्ट…