भारत / चीन / सार्क Archives | Page 325 of 340 | Khabarhub Khabarhub

मोदीको जीतपछि पाकिस्तानी प्रधानमन्त्री इमरानको यस्तो अपेक्षा

एजेन्सी– लोकसभा चुनावको नतिजामा नरेन्द्र मोदी नेतृत्वको एनडीएले ठूलो जीत हात पारेको छ । जीतसँगै मोदी दोस्रो पटक प्रधानमन्त्री बन्न गइरहेका छन् । यो जीतमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर बधाइ दिएका छन् । उनले लेखेका छन्,‘म प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी तथा उसको सहयोगी दलको जीतका लागी बधाई दिन्छु । दक्षिण एशिषमा शान्ति, प्रगति…