भारत / चीन / सार्क « Khabarhub

जम्मू–कश्मीर सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

एजेन्सी – जम्मू–कश्मीर सीमा क्षेत्रमा पाकिस्तानले गोलाबारी गर्दा दुई भारतीय सैनिक र एक सर्वसाधारणको ज्यान गएको छ । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । पाकिस्तानले सीजफायर उल्लंघन गरेको भारतको आरोप छ । उक्त घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा…