Live on
Your Voice, Your Power
माले– माल्दिभ्सको उच्च अदालतले पूर्व राष्ट्रपति अब्दुल्लाह यामिनलाई रिहा गर्न आदेश दिएको छ । प्रचलित कानूनअनुसार यामिनलाई पर्याप्त आधारबिना एक महिनाभन्दा धेरै समय जेलमा राख्न नहुने भन्दै उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । यामिनलाई भ्रष्टाचार प्रकरणमा संलग्न रहेको भन्दै गत फेब्रुअरी १८ मा पक्राउ गरिएको थियो । आफ्नो कार्यकालमा एउटा होटेललाई माल्दिभ्सको…