भारत / चीन / सार्क « Khabarhub

मोदी र राजापाक्षबीच भेटवार्ता

कोलम्बो– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका विपक्षी दलका नेता तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदीको औपचारिक भ्रमणका क्रममा उनीहरुबीच आइतबार भेटवार्ता भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री मोदीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग दुई पक्षीय चासोका बारेमा छलफल गरेका थिए । भेटवार्तापछि मोदीले राष्ट्रपतिको कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको…