Live on
Your Voice, Your Power
अफगानिस्तानमा भएको दोहोरो बम आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको छ । पूर्वी अफगानिस्तानको जलालावाद शहरमा गराइएको बम आक्रमणमा अरु १९ जना घाइते भएका छन् । मारिने तथा घाइते हुनेमा दुई बालबालिका र सुरक्षा फौजका ८ सैनिक समेत रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा कुन समूहको हात रहेको भन्ने स्पष्ट…