भारत / चीन / सार्क « Khabarhub

गाँजाको प्रयोग सबैभन्दा पहिला चीनबाट भएको प्रमाण फेला

एजेन्सी– अनुसन्धानकर्ताहरुले पश्चिमी चीनको केही क्षेत्रमा गाँजाको बोटको उपयोगको शुरुवातको प्रमाण फेला परेको दाबी गरेका छन् । अनुसन्धानका अनुसार गाँजाको बोटको उपयोग २ हजार ५ सय वर्ष पहिलाबाट गरिएको थियो । र, यो शायद त्यस समयको परम्परा या धार्मिक गतिविधिसँग जोडिएको थियो । गाडिएको अवस्थामा फेला परेका काठमा गाँजाको ज्वलन पदार्थबाट यसको पहिचान भएको हो…