Live on
Your Voice, Your Power
नयाँदिल्ली- बिहार सरकारका मन्त्री नितिन नबीनलाई भारतीय जनता पार्टी (बीजेपी) को राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ। आइतबार बसेको पार्टीको संसदीय बोर्ड बैठकको निर्णयबारे राष्ट्रिय महामन्त्री अरुण सिंहले जानकारी दिएका हुन्। ४५ वर्षीय नबीन सन् २०१० देखि बाँकीपुर विधानसभाबाट विधायक रहेका छन्। नयाँ राष्ट्रिय अध्यक्षको निर्वाचन नहुँदासम्म नबीनले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। बीजेपीले सन् २०२०…