भारत / चीन / सार्क « Khabarhub

२०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने

काठमाडौं- सन् २०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ । भेन्जर क्यापिटल फर्म फायरसाइड भेन्चरले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने उल्लेख गरिएको छ । उपभोक्ता वर्गको विस्तार हुँदै जाँदा खर्च गर्न योग्य आयको पनि विस्तार हुने र यसको…