भारत / चीन / सार्क Archives | Page 47 of 324 | Khabarhub Khabarhub

आफूहरुलाई पाकिस्तानबाट मुक्त गर्न मोदीसमक्ष पाकिस्तान प्रशासित कश्मीरका अभियन्ताको आह्वान

इस्लामावाद- पाकिस्तानको प्रशासनमा रहेको कश्मीरमा पाकिस्तानविरोधी प्रदर्शन तीव्र बन्दै गएको छ । उच्च मूल्यवृद्धि, खाद्यान्नको अभाव र करको उच्च दरका कारण जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा पाकिस्तान प्रशासित कश्मीरमा विरोध प्रदर्शनको आयोजना गरिएको हो । पाकिस्तान प्रशासित कश्मीरका अभियन्ताले आफूहरुलाई पाकिस्तानबाट मुक्त गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आह्वानसमेत गरेका छन् । पाकिस्तान प्रशासित कश्मीरका अभियन्ता शबिर…