भारत / चीन / सार्क Archives | Page 48 of 324 | Khabarhub Khabarhub

चिनियाँ रक्षा उपकरणको निर्यातमा गिरावट

बेइजिङ- चिनियाँ रक्षा उपकरणको निर्यात घटेको पाइएको छ । पछिल्लो दशकमा चिनियाँ रक्षा उपकरणको निर्यात एक चौथाइले घटेको डाइरेक्टसको प्रतिवेदनमा उल्लेख छ । कमजोर गुणस्तर, खराब र अनियमित प्रदर्शनजस्ता कारणले चिनियाँ रक्षा उपकरण बिक्री हुन थालेको जनाइएको छ । डाइरेक्टसलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार चिनियाँ जनमुक्ति सेना आफैँ कमजोर गुणस्तरका हतियारको समस्यासँग जुझिरहेको…