भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्री नगरमा अझै पनि विस्फोटका आवाजहरु सुनिएको बताएका छन् । पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको बताइएको छ । मुख्यमन्त्री उमर अब्दुल्लाहले लेखेका छन्, ‘श्रीनगरमा अझै विस्फोट भइरहेको छ । विस्फोटको आवाजहरु सुनिँदैछ…