Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानमा पोलियो रोगका थप बिरामी फेला परेका छन् । खैबर पख्तुनख्वा प्रान्तमा थप दुई जनामा पोलियोको सङ्क्रमण फेला परेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । खैबर पख्तुनख्वाको टाङ्क क्षेत्रकी १६ महिने बालिका र सोही प्रान्तको उत्तरी वजिरिस्तानकी २४ महिने बालिकामा पोलियो भेटिएको हो । बिजनेश रेकर्डर अनुसार यससँगै मुलुकमा यस वर्ष पोलियो भेटिएका बिरामीको…