Live on
Your Voice, Your Power
एजेन्सी - भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीले भारतमा चुनावको मिति निर्वाचन आयोगले नभइ सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले तोक्ने गरेको आरोप लगाएका छन् । बिहारमा मतदाता अधिकार यात्रा निकालिरहेका गान्धीले मधुबनीमा आयोजित जनसभामा त्यहाँको चुनाव आयोगमाथि सङ्गीन आरोप लगाएका हुन् । ‘महाराष्ट्र र हरियाणाको चुनाव आउन लाग्दा सबैभन्दा पहिले…