भारत / चीन / सार्क « Khabarhub

उत्तर प्रदेशमा नेपाली नागरिक आउने क्रम बढेको भन्दै भारतले ल्यायो नयाँ नियम

काठमाडौं– भारतले अध्यागमनसँग सम्बन्धित नयाँ नियम जारी गरेको छ । भारतको गृह मामिला मन्त्रालयले ‘अध्यागमन तथा विदेशी ऐन २०२५’ जारी गरेको हो । नयाँ नियम गत सेप्टेम्बर १ देखि लागू भएको टाइम्स अफ इन्डियाले जनाएको छ । यस ऐनले अध्यागमन ब्यूरो (बीओआई) लाई थप अधिकार प्रदान गरेको छ । ब्यूरोले अब ठगी नियन्त्रण गर्न, राज्यका…