भारत / चीन / सार्क « Khabarhub

भुटानको ग्याल्सङ पूर्वाधार परियोजनामा भारतले लगानी गर्ने

थिम्पु- भुटानको ग्याल्सङ पूर्वाधार परियोजनामा लगानी गर्न भारत र भुटानबीच १५ अर्ब भारतीय रुपैयाँ बराबरको सम्झौतामा हस्ताक्षर भएको छ । एक समारोहबीच भुटाका लागि भारतीय राजदूत सुधाकर दलेला र भुटानको विदेश एवम् वाह्य व्यापार मन्त्रालयका अन्तरिम सल्लाहकार दासो छेवाङ रिन्जिनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यसअघि भुटानको शाही सरकारको आग्रहमा भारतले सोही क्षेत्रका लागि २…