Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । गैर आवासीय पाकिस्तानीबारे गत जुन ३ का दिन आयोजित सिनेट बैठकमा दिइएको जनाकारीअनुसार पछिल्लो दुई वर्षमा १ लाख ३५ हजारभन्दा धेरै पाकिस्तानी नागरिकले युरोप र अमेरिकामा राजनीतिक शरणका लागि आवेदन दिएका छन् । यीमध्ये १ लाख २५ हजारले युरोपेली मुलुकमा राजनीतिक शरणका लागि…