भारत / चीन / सार्क « Khabarhub

तीन वर्षमा भारतको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढीले वृद्धि

नयाँ दिल्ली – भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले पछिल्लो तीन वर्षमा मुलुकको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढिले वृद्धि भएको जनाएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर दासले पछिल्लो तीन वर्षमा भारतको अर्थतन्त्र औसतमा ८ दशमलब ५ प्रतिशतले वृद्धि भएको जनाएका हुन् । उनले यस वर्ष पनि भारतीय अर्थतन्त्र ७…