Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय जनता पार्टी भाजपाका सांसद डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन् । सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेसले खेलेको भूमिकाको असर भारत तथा नेपाल दुबैले ब्यहोर्नु परेको बताएका छन् । उनका अनुसार सन् १९८८ मा तत्कालीन भारतीय प्रधानमन्त्री…