भारत / चीन / सार्क « Khabarhub

भारतको एकै राष्ट्रिय निकुञ्जमा तीन दिनभित्र मरे १० वटा हात्ती

मध्य प्रदेश : भारतीय राज्य मध्य प्रदेशस्थित बान्धवगढ राष्ट्रिय निकुञ्जमा तीन दिनभित्रै दुर्लभ १० वटा हात्ती मरेका छन् । हात्तीको लगातार मृत्यु भइरहेपछि निकुञ्ज प्रशासनमाथि गम्भीर प्रश्न उठाइएको छ। हात्तीको मृत्युको कारण खुल्न नसक्दा अवस्था गम्भीर बनेको बीबीसीले उल्लेख गरेको छ । वन विभागको सुरुवाती जाँचको निष्कर्षमा कोदोमा लागेको ढुसीका कारण उत्पन्न हुने जैविक विषादी…