Live on
Your Voice, Your Power
काठमाडौं- भारतमा खेलौना उद्योगको तीव्र विस्तार भइरहेको पाइएको छ । पञ्जाब नेशनल बैंकको रिपोर्ट अनुसार यस उद्योगको तीव्र विस्तारका कारण विगत ५ वर्षमा भारतबाट खेलौनाको निर्यात ४० प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा भारतमा खेलौनाको आयात भने ७९ प्रतिशतले घटेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको खेलौना उद्योग सन् २०२३ मा लगभग…