भारत / चीन / सार्क « Khabarhub

चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय

बेइजिङ – चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्। यद्यपि आलोचकहरूले उक्त नीतिले उहाँलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन् ।सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको…