भारत / चीन / सार्क « Khabarhub

नजिकिँदै चीन-भारत : सीमामा शान्तिपछि सिधा हवाई उडानदेखि भिसा सुविधाबारे छलफल

नयाँदिल्ली-  ब्राजिलमा जारी जी-२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेश मन्त्रीहरूबीच भेटवार्त भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ्ग यीसँग भेट गरेपछि त्यसको जानकारी सामाजिक सञ्जालमा दिएका छन् । ‘हामीबीच भारत-चीन सीमा क्षेत्रमा डिसइङ्गेजमेन्टलाई लिएर भएको प्रगतिबारे वार्ता भएको छ। साथै द्विपक्षीय सम्बन्धका आगामी कदमबारे पनि पनि कुरा भयो । यसका…