भारत / चीन / सार्क « Khabarhub

बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए गम्भीर चिन्ता

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार नयाँ दिल्लीस्थित लालकिल्लाबाट देशलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा मोदीले देशका विभिन्न मुद्दामा आफ्नो धारणा राखे। उनले आफ्नो सम्बोधनमा छिमेकी बंगलादेशमा देखिएको राजनीतिक उथलपुथल र त्यहाँका हिन्दूहरूको सुरक्षाबारे पनि गम्भीर चिन्ता जनाएका छन् । मोदीले आफ्नो सम्बोधनमा बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूमाथि भइरहेको…