Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटाएको छ । विश्व बैंकले चीनमा कोरोना भाइरसको प्रकोप र घरजग्गा क्षेत्रमा कमजोरी देखिएकाले अपेक्षित आर्थिक वृद्धिदर घटाएको हो । सिंगापुरबाट प्रकाशित हुने च्यानल न्युज एसिया सीएनएको अनलाइन संस्करणले जनाएअनुसार विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर ४.३ प्रतिशतबाट घटाएर २.७ प्रतिशतमा झारेको छ । विश्व बैंकले अर्को वर्ष…