भारत / चीन / सार्क « Khabarhub

रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे भारत र ईयूबीच छलफल

नयाँ दिल्ली- भारत र युरोपेली युनियन ईयूबीच रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे छलफल भएको छ । भारतीय चिफ अफ डिसेफन्स स्टाफ जनरल अनिल चौहानको जापान भ्रमणका क्रममा त्यहाँ पुगेकी युरोपेली संसदको सुरक्षा र रक्षासम्बन्धी उपसमितिकी अध्यक्ष नटाली लोइसेउबीच छलफल भएको हो । छलफलका क्रममा हिन्द प्रशान्त क्षेत्रमा सहकार्य अभिवृद्धि, आपसी सहयोगका नयाँ क्षेत्रको पहिचानका साथै…