भारत / चीन / सार्क « Khabarhub

भारतीय साझेदारसँग मिलेर चिप्स र विद्युतीय गाडी उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनको इच्छा

काठमाडौँ- ताइवानको प्रविधि कम्पनी फक्सकनले चिप्स र विद्युतीय गाडी उत्पादन गर्नका लागि भारतीय साझेदारसँग मिलेर काम गर्ने इच्छा प्रकट गरेको छ । अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएअनुसार फक्सकनको होन हाई प्रविधि समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी योङ लिउले भारतको भ्रमण गरेपछि यस्तो इच्छा जाहेर गरेका हुन् । गत वर्ष चीनमा आपूर्ति…