युद्ध / शान्ति Archives | Page 18 of 29 | Khabarhub Khabarhub

डरलाग्दो बीआरआई परियोजना

संसारमा सबै भन्दा धेरै ऋण प्रवाह गर्ने देशमा अमेरिकालाई उछिनेर चीन पहिलो स्थानमा पुगेको छ। यसरी पहिलो स्थानमा पुग्नुमा घातक र डरलाग्दो बीआरआई परियोजनाको मुख्य कारण बनेको छ। यसै परियोजनाका कारण चीनले संसारका धेरै देशलाई तहस नहस बनाएको छ। यो परियोजनाका कारण आर्थिक अवस्था नै समस्यामा पर्ने देशमा श्रीलङ्कदेखि टर्कीसम्म छन्। अमेरिका र अन्तर्राष्ट्रिय मुद्रा कोष…