Live on
Your Voice, Your Power
साना : इजरायलको हवाई आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालेब नासेर अल–रहावी र केही मन्त्रीहरू मारिएपछि यमनको हुथी समूहले राजधानी साना र होदेइदामा रहेका संयुक्त राष्ट्रसंघ (यूएन) कार्यालयमा छापा मार्दै कम्तीमा ११ जनालाई पक्राउ गरेको छ। यमनी सुरक्षास्रोतका अनुसार हुथीहरूले इजरायलसँग सहकार्य गरेको आशंकामा साना र वरपरका क्षेत्रमा दर्जनौँ सर्वसाधारणलाई समेत नियन्त्रणमा लिएका छन्। राष्ट्रसंघीय महासचिव…