Live on
Your Voice, Your Power
एजेन्सी - गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले चरम मानवीय सङ्कट निम्तिनेगरी लादेको युद्धका कारण स्थिति थप भयावह बनेको छ । संसार राम्ररी देख्नै नपाई क्रुर युद्धको चपेटामा परेका पाँच वर्ष मुनिका कम्तिमा १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, अस्पतालहरूमा ५२ प्रतिशत औषधीहरूको भण्डारण शून्य भएको छ । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय…