Live on
Your Voice, Your Power
टर्कीका जनता यसै साता नयाँ राष्ट्रपति चयन गर्न तम्तयार भएर बसेका छन्। टर्कीको यो निर्वाचन धेरै अर्थमा विश्वमा नै महत्त्वपूर्ण मानिएको छ। यो निर्वाचनको परिणामले नै टर्कीको भविष्य धेरै हदसम्म निर्धारण हुनेछ। टर्कीमा वर्तमान राष्ट्रपति रिक्याप टाइयप इडोर्गान दुई दशकदेखि सत्तामा छन्। उनले सुरुका दिनमा पूर्व र पश्चिमका सत्तालाई खुसी बनाएका थिए। पछिल्लो समय भने…