युद्ध / शान्ति « Khabarhub

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ। समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा आएर शक्तिशाली आवाजसहित विस्फोट भएको हो । प्रारम्भिक रिपोर्टअनुसार यसलाई इरानसँग सम्बन्धित ड्रोनसँग भनिएको छ। तर अहिलेसम्म यूएई सरकारले यसबारे आधिकारिक पुष्टि गरेको छैन। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियोमा ड्रोन विस्फोटपछि धुवाँको मुस्लो निस्किएको…