Live on
Your Voice, Your Power
नयाँ दिल्ली - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग पश्चिम एशियामा जारी द्वन्द्वबारे शनिबार टेलिफोन वार्ता गरेका छन्। प्रधानमन्त्री मोदीले उक्त वार्तामा क्षेत्रीय ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूको भारतले निन्दा गरेको बताएका छन्। यसका साथै, समुद्री मार्गको स्वतन्त्रता कायम राख्दै जलयात्रा सुरक्षित र खुला राख्नुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिए…