Live on
Your Voice, Your Power
वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका छन् । ट्रम्पले दुई साता लामो युद्धविरामपछि पत्रकारसँग बोल्दै चीनले इरानलाई वार्ताका लागि तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। एक टेलिफोनिक अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘के चीनले इरानलाई युद्धविरामका लागि प्रेरित गरेको हो ?’ यसमा उनले भने, ‘हो, मैले सुनेको छु।’ यद्यपि, यस विषयमा…