युरोप « Khabarhub

बेलायतमा २ लाख १५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ५८७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म २ लाख १५ हजार २६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३४६ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ८९६ जनामा संक्रमण देखिएको छ । १ लाख ८३…