युरोप « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो

लन्डन- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट  बेलायतमा मृत्यु हुनेको संख्या १२ हजारभन्दा नाघेको छ ।मंगलबार बेलुका समाचार तयार पार्दा सम्म ७७८ जनाको मृत्यु भएको छ । त्यसैगरी कोरोना संक्रमितको संख्या ९३ हजार ८७३ पुगेको छ । बेलायतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको भन्दा बढी रहेको बताइएको छ । १२ हजार…