Live on
Your Voice, Your Power
एजेन्सी- विश्वका प्रमुख स्थलहरू खाली छन्। विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन्। यो कोरोनाभाइरसका कारण उत्पन्न हुने रोगप्रति लक्षित एक विशेष किसिमको अभूतपूर्व प्रतिक्रिया हो। तर संसारभर ३ लाखभन्दा बढी मानिसलाई सङ्क्रमण गरेको प्रकोपको अन्त्य…