युरोप « Khabarhub

बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाले ६२१ जनाको मृत्यु

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ९३४ पुगेको छ । बेलायतमा एकैदिन ५ हजार ९०३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४७ हजार ८०६ पुगेको छ । बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको…