युरोप « Khabarhub

हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना भाइरसको संक्रमण नरोकिने डब्लूएचओको चेतावनी

काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले  हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ । विभिन्न मुलुकहरुले 'लकडाउन' गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भइरहेका बेला डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले हिँडडुलमा गरिएको प्रतिबन्ध मात्र यसको रोकथामका लागि पर्याप्त नभएको बताएका हुन् ।…