युरोप Archives | Page 132 of 140 | Khabarhub Khabarhub

युक्रेनको ओदेसास्थित एक होटेलमा आगलागी, ८ जनाको मृत्यु

किएभ– युक्रेनको दक्षिणी बन्दरगाह शहर ओदेसास्थित एक होटेलमा भएको आगलागीमा परी कम्तीमा ८ जनाको ज्यान गएको छ । शुक्रबार मध्यराती होटेलमा लागेको आगोबाट अरु १० जना घाइते भएका छन् । ओदेसाको टोकियो स्टार होटेलमा आगो लाग्नुको कारणबारे केही विवरण सार्वजनिक भएको छैन । त्यस्तै, आगलागीका बेला होटेलमा कति पाहुनाहरु थिए भन्ने पनि स्पष्ट नभएको जनाइएको…