युरोप « Khabarhub

विश्व स्वास्थ्य संगठनले राख्यो कोरोना भाइरसको नाम

 जेनेभा–  विश्व स्वास्थ्य संगठनले नोबल कोरोनाभाइरसको नाम कोभिड–१९ (covid-2019) राखेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस एडह्यानोम गिब्रेसिसले जेनेभामा पत्रकारसँग कुरा गर्दै भने,‘हामीले कोरोनाभाइरसको नाम कोभिड–१९ राखेका छौं ।’ सीओ को अर्थ कोरोना, भीआई को अर्थ भाइरस र डी को अर्थ डिजीज भएको बताइएको छ। सन् २०१९ मा पत्ता लागेकाले यसलाई छोटकरीमा कोभिड–१९ भनिएको…