युरोप « Khabarhub

बेलायतमा समयअघि नै आमनिर्वाचन गराउने बारे फेरि संसदमा मतदान हुने

काठमाडौं- बेलायतमा समयअगावै आमनिर्वाचन गराउने विषयमा आगामी सोमवार सांसदहरूले फेरि एकपटक मतदान गर्ने अवसर पाउने भएका छन् । समयअगावै आगामी अक्टोबर १५ मा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई हाउस अफ कमन्समा सांसदहरूले बुधवार अस्वीकृत गरेपछि यस्तो घोषणा आएको बीबीसीले उल्लेख गरेको छ । विपक्षी लेबर पार्टीका छायाँ अर्थमन्त्री जोन म्याकडोनल्डले लेबर पार्टीले चुनाव चाहेको…