युरोप « Khabarhub

आफ्नै मन्त्रीहरुबाट टेरिजा मेलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र !

लन्डन– आफ्नै सरकारका मन्त्रीहरुबाट बेलायतमा टेरिजा मेलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्ने तयारी शुरु भएको छ । बेलायतको सण्डे टाइम्स पत्रिकाले सार्वजनिक गरेको समाचारमा जनाइएअनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा मेको भूमिकाबाट असन्तुष्ट मन्त्रीहरुले सामूहिक राजीनामा दिएर उनलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरिरहेका छन् । आफ्नो समाचारमा सण्डे टाइम्सले ११ श्रोतलाई उद्धृत गरेको जनाएको छ । जसअनुसार मेलाई…