Live on
Your Voice, Your Power
स्वीडेन– स्वीडेनले गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि लागेको यौन दुर्व्यवहारको अभियोग पुनः अघि बढाउने भएको छ । स्वीडेनको सार्वजनिक अभियोजनकर्ताको कार्यालयकी उपनिर्देशक एभा मरि पेर्सनले असान्जविरुद्धको अभियोग पुनः अघि बढाइने जनाएकी हुन् । यसअघि बेलायतको राजधानी लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण लिएर बसेपछि स्वीडेनले उनीविरुद्धको अभियोग फिर्ता गरेको थियो…