Live on
Your Voice, Your Power
काठमाडौं– रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले पश्चिमा मुलुकहरूले रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ छेडेको आरोप लगाएका छन् । पश्चिमा मुलुकले संयुक्त रुपमा आफूहरूमाथि ‘हाइब्रिड युद्ध’ को घोषणा गरेको भन्दै यो कति लामो समयसम्म चल्ने हो, अनुमान गर्न कठिन रहेको उनको भनाइ छ । ‘संयुक्त रुपमा पश्चिमा मुलुकहरूले हामीविरुद्ध हाइब्रिड युद्धको घोषणा गरेका छन् र कति लामो समयसम्म चल्छ भन्ने…