युरोप « Khabarhub

क्यानडामा मङ्की पक्सका २७८ बिरामी

ओटावा- क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । ब्रिटिस कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू  दर्ता  भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको सिकार जो कोही…