युरोप « Khabarhub

‘चीनले रुसलाई गुप्तचरी सूचना दियो’

काठमाडौं- युक्रेनमा आक्रमण गर्नका लागि रुसलाई चीनले गुप्तचरी सूचना दिँदै आएको युक्रेनी अधिकारीले दाबी गरेका छन् । युक्रेनभित्र क्षेप्यास्त्र आक्रमण गर्नका लागि चीनले रुसलाई गुप्त सूचना दिने गरेको युक्रेनी गुप्तचर अधिकारीले दाबी गरेका हुन् । युक्रेनको वैदेशिक गुप्तचर निकायका अधिकारी ओलेह अलेक्जान्ड्रोभले यस्तो दाबी गरेका हुन् । युक्रेइन्फोर्म समाचार संस्थासँगको कुराकानीमा अलेक्जान्ड्रोभले रुसलाई चीनले भू…